

भारतको उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु



मंसिर ५ एजेन्सी ।
भारतको उत्तरप्रदेशमा बिहीबार भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार ट्रकमा एक बोलेरो कार ठोक्किदा ६ बालबालिकासहित १४ जनाको निधन भएको हो ।
सबै मृतक महिन्द्रा बोलेरोमा सवार यात्रु रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटना बिहीबार राति करिब ११स्४५ बजे प्रयागराज–लखनउ सडकखण्डमा भएको बताइएको छ ।
प्रतापगढ प्रहरीले बताए अनुसार मृतक सबै विवाह भोज खाएर घर फर्किरहेकाहरू रहेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया