सुनकाे भाउ ३ हजार ७०० रुपैयाँले घट्याे

आज सुनचाँदीको भाउ घटेको छ । सुनकाे भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ३ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै चाँदीकाे भाउ ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै