बैंकका सवै शाखा तीन दिनका लागि बन्द भए

कार्तिक २९ काठमाडौँ ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन । आजदेखी बैंकहरुका सबै शाखाहरु बन्द भएका छन् ।नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द गर्ने केहि दिनअघि निर्णय गरेको थियो ।तिहारलाई ध्यानमा राख्दै संघले कात्तिक २९ अर्थात आज देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने जनाएको छ । बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा निरन्तर हुने संघले जनाएको छ ।सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकोले सबै बैंकहरु बन्द गर्ने संघले जनाएको छ ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया