

पङ्खाकाे तार जाेड्दा करेन्ट लागेर एक युवककाे मृत्यु



रूपन्देहीको गैंडहवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार गैंडहवा गाउँपालिका वडा नं. ६ लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर मृत्यु भएको हो।
आइतबार साँझ सवा ८ बजेतिर आफ्नै घरको सुत्ने कोठामा रहेको टेबल पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएका अनिललाई तत्काल उपचारको लागि भीम अस्पताल भैरहवा लगिएकोमा राति साढे नौ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी सहायक निरीक्षक कमल सुवेदीले जानकारी दिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया