

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन



काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट डा इन्द्र ढकाललाई तत्काल आफ्नो दरबन्दी रहेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा पत्र पठाउँदै डा ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन भनेको छ।
पत्र अनुसार २०८१ असार ५ गतेको निर्णयले डा ढकालको पदस्थापन गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा भएको थियो। तर उनी हालसम्म पनि बुटवलमै कार्यरत छन ।
मन्त्रालयले डा ढकाललाई तुरुन्त सप्तरी हाजिर हुन पत्र काट्दै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत बोधार्थ पत्र पठाएको छ।
डा ढकाल १० तहका सर्जन हुन्।
त


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया