

४७ खर्ब ६५ अर्ब बराबर लगानी स्वीकृत

२०८१ असारसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ ।
२०८१ फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । लगानी बोर्डबाट चालु आव फागुनसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया