

दाङमा राेकिराखेकाे ट्रकमा ठाेक्किएर प्रहरी जवानकाे मृत्यु

साझाकुरा, दाङ । दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर गाउँ निवासी २६ वर्षीय गणेश चौधरी छन् ।
सोमबार बेलुका ७ः३० बजे लमही नगरपालिका वडा नम्बर ६ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकल टोक्किदा मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।
प्रहरी जवान चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया