

रोल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख घुससहित पक्राउ



१७ मंसिर २०८१, रोल्पा । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका छन्।
सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पा नगरपालिका(४ स्थित निवासबाट घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनका अनुसार बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया