पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु

पाल्पा | पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान करिब ९ बजे पाल्ला रामपुर-१०, बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो ।
घाइते मगरको उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया