

अर्घाखाँची शितगंगा एक युवा १८ दिनदेखि बुटवलबाट सम्पर्कबिहीन


बुटवल : अर्घाखाँची शितगङगा नगरपालिका– १ सुवर्णखाल मन्द्रे जाडीखर्ख स्थायी घर भएका एक युवा १८ दिनदेखि हराएका छन् । केही समयदेखि भैरहवामा रहेको अल्ट्राहोटलमा सेफको रुपमा कार्यरत गोरो बर्णका, अन्दाजी ३० बर्षका जितबहादुर अधिकारी नाम भएका कृष्ण भनेर चिनिने युवा हराएका हुन् ।
आफन्तसंगको भेटघाटका लागि २०८१ साल बैशाख ३० गते बुटवल आएको र सोही क्रममा बुटवल कालिकानगर आउँदा सम्म सम्पर्कमा आएको त्यसपछि घर परिवारको सम्पर्कमा नआएको दिदि निशा अधिकारीले बताईन् ।
इलाका प्रहरी कार्यालय बुटवलमा खोजीका लागि जानकारी गराउँदा समेत पत्ता लाग्न नसकेको हुँदा हामी घर परिवार चिन्तित भएकाले सबै सरोकारवाला समक्ष अनुरोध गरेको उनको भनाई छ ।
एक दुई दिन त आउला भन्ने भयो, मोवाईल स्वीच अफ भन्छ, प्रहरीलाई पनि खबर गर्यौ, खोजी गरिरहेका छौमात्रै भन्नुहुन्छ हामी अलपत्र परेका छौ , उनले भनिन् ।
यदि कसैले फोटोमा भए अनुसार हुलिया भएको ब्यक्ति भेट्नु भएमा वा देख्नु भएमा नजिकैको प्रहरी कार्यलय वा निम्न नम्बरहरु ९८६७२३७१७०, ९८४७११४२१४ मा सम्पर्क गरिदिन सम्पर्क गरिदिन दिदि निशाले अनुरोध गरेकी छन् ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया