

दिलिप कार्कीकाे नेतृत्वमा बाणगंगा सामुदायिक पुस्तकालयको नयाँ जिम्मेवारी प्रदान




शागर बेल्बासे,कपिलवस्तु । ईन्टरनेट प्रबिधि को बिकास संगै पुस्तक को पठनपाठनमा कमि हुँदै जाँदा पछिल्लो समय पुस्तक र पुस्तकालयको महत्त्व लाई उजागर गर्न विभिन्न ठाउँमा पुस्तकालय स्थापना भएका छन।
२०७३ शाल देखि बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि विभिन्न शैक्षिक एबम साहित्यिक कार्यक्रम संचालनमा ल्याउदै गरेको बाणगङ्गा सामुदायिक पुस्तकालय को तेस्रो अधिवेशनले पुन दिलिप कार्की कै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति यहि फागुन २ गते निर्वाचित गरेको थियो।अधिवेशन बाट निर्वाचित सदस्यहरुको बैठक बाट आज पदिय जिम्मेवारी तथा विभिन्न बिधामा उपसमिति समेत मनोनयन गरेको छ।
दिलिप कार्किको अध्यक्षतामा उपाध्यक्ष: दोलख बहादुर पछाइ, सचिब : बुद्दी सागर बेल्बासे(मामा),कोषाध्यक्ष :चन्द्रकला बर्तौला(चन्दा)सहसचिव : उमा बेल्बासे(बिद्या) सदस्यहरुमा क्रमशः अनन्त राज रेग्मी,राधिका आचार्य,चतुरभुज पाण्डे,टोपकला बि सि,इन्दिरा तिमिल्सिना र शंकर प्रसाद लम्साल सहितको ११ सदस्यीय कार्यसमिति बनेको संस्था का नवनिर्वाचित उपाध्यक्ष दोलख बहादुर पछाइले बताउनुभएको छ।त्यसै गरि आज बसेको बैठक बाट संस्थाको संरक्षक मण्डल मा ॠषिकेशव भारद्वाज संयोजक,सागर प्रसाद श्रेष्ठ सह संयोजक सहित क्रमश दिलिप कार्की,दोलख बहादुर पछाइ,बुद्दिशागर बेल्बासे (मामा),अनन्तराज रेग्मी,चन्द्रकला बर्तौला(चन्दा)उमा बेल्बासे(बिद्या)राधिका आचार्य ,बिस्णु घर्ती (भनभनेली),कमल चुंदाली,धर्मराज घिमिरे ,देवि बहादुर पोख्रेल ,बासुदेव घिमिरे ,लेखनाथ घिमिरे ,देबि प्रसाद घिमिरे ,चतुरभुज पाण्डे ,चित्रा भन्डारी र भुवनेस्वर न्यौपाने सहित को संरक्षक मन्डल को जिम्मेवारी मनोनित गरेको छ।
त्यसैगरी सल्लाहकार संयोजक मा पुर्व सिद्दार्थ क्याम्पसका प्रमुख बालाराम ज्ञवाली सदस्यहरुमा क्रमशः मंगल प्रसाद थारु,कमल प्रसाद चुंदाली,जानका पन्थी र टिकाराम पन्थि रहनु भएको छ भने लेखा समिति संयोजक मा धर्मराज घिमिरे सदस्य लोकनाथ ज्ञवाली र लेखनाथ घिमिरे रहनुभएको छ। नीति निर्माण तथा कार्यक्रम उपसमिति मा देबि बहादुर पोख्रेल संयोजक ,कृष्ण प्रसाद खनाल र नाथुराम थारु सदस्य ,शिक्षा तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक वासुदेव घिमिरे,सदस्य कबिराज भण्डारी र टंक प्रसाद आचार्य !मौलिक लोक संस्कृति तथा साहित्य उपसमिति मा लेखनाथ घिमिरे संयोजक सदस्य मा क्रमशः पुनाराम गिरि,डिल्लिराम भट्टराई ,बिमला गैरे र बलिभद्र कंडेल रहनुभएको छ।
साथै खरिद उपसमितिमा देबि प्रसाद घिमिरेको संयोजकत्वमा बेदराज नेपाली,कृष्ण प्रसाद पौडेल ,राजेश थारु र भुवनेश्वर न्यौपाने सदस्य रहेको उपसमिति चयन भएको छ।तेस्रो अधिवेशन बाट निर्वाचित आज बसेको बैठकद्वारा पदाधिकारी जिम्मेवारी बांडफाड,सदस्य मनोनयन तथा विभिन्न बिधामा ७ उपसमिति मनोनयन गरिएको संस्थाका नवनिर्वाचित सचीव बुद्दिशागर बेल्बासे(मामा) ले जानकारी गराउनुभएको छ।
संस्था का हरेक गतिविधि चुस्तद्रुस्त राख्दै पुस्तकालय को गरिमा उच्च बनाउनमा यश क्षेत्रका आम पाठकलाइ पुस्तकालय को अवलोकन गरि सल्लाह सुझाब र प्रतिक्रिया संगै पठनपाठनमा ध्यान जगाउन उचित स्थानमा पुस्तकालय को स्थाइ संरचना तयार गर्ने सपना पूरा गरिदिन सहयोगको लागि समेत यहाँका राजनैतिक ,सामाजिक क्षेत्रका सबै पाठक,बुद्धिजीवी,शुभचिन्तक बर्गलाइ बेल्बासेले आव्हान गर्नुभएको छ।संस्थाको स्थापना कालदेखि हाल ७ बर्स सम्म यश क्षेत्रका सामाजिक ब्याक्तित्व शागर प्रसाद श्रेष्ठ ले निशुल्क रुपमा मिनि मार्केट मा संस्था संचालनका लागि भवन उपलब्ध गराउनुभएको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया