

बाणगंगाकाे एक हाेटलमा चाेरी




रामबहादुर गन्धर्व — २२फागुन – । कपिलवस्तुकाे बाणगंगा नगरपालिका वडा न.७ बनगाई लक्ष्मणघाट दाहसंस्कार नजिक रहेको द-ग्रिन कटेज एण्ङ पौडेल खाजा घरमा साेमबार राति चाेरी भएको छ।
राति १२-१.००बजेकाे समयमा हाेटलमा भएको हुन सक्ने प्रहरीकाे अनुमान रहेको छ। चाेरहरूले घरकाे दक्षिणतिरकाे झ्यालकाे ग्रिल भत्काई भित्र प्रवेश गरि झन्डै १५हजार नगद रकम तथा केही मदिरा र अन्बिय पेय पदार्थ चाेरी गरेकाे कटेज सञ्चालक भाेलाराज पौडेलले बताउनु भएको छ ।
समुहमा रहेका चाेरहरू १ जना सेताे,खाकी रंगकाे जकेट ,कालाे जाकेट सहित चश्मा लगाएको र अर्काे सेताे जाकेट ,सेताे टाेपी लगाएका गिराेह राति ११: ३९मि.मा घरकाे दक्षिणतिरकाे झ्यालकाे ताेडेर भित्र प्रवेश गरि हाेटेल भित्र लक गरि राखिएका नगद २०हजार सहित ६०हजार बराबरको १थान ल्यापटप ,आइरन डिएक्सन कम्पनीका साबुन,टि टि क्रिम,थाल,कटौरा,गिलास प्रेस कुकुर मदिरा,सुर्तीजन्य ,पिया बहुमुल्य पिया पदार्थ लगायत महत्त्वपूर्ण सामान सहित डेढ लाख बढिकाे धनमाल चारी गरेकाे कटेज सञ्चालक भाेलाराज पौडेलले बताउनु भयाे । आफुहरू बुटवल आफन्तकाे बिवाहामा गएको मौका छाेपी चाेरी गर्न सफल भएको वहाँले बताउनु भयकाे छ भने चाेरी गर्ने गिराेहलाई इलाका प्रहरी कार्यालय पिपराले तिब्र रूपमा खाेजी गरि कानुनी कार्वाही अगाडि बढाउनुका साथै पछिल्लो समयमा चाेरीका घटना बढेकाले सम्पुर्ण नागरिकहरूलाई सचेत रहन समेत आग्रह गरेको छ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया