

बोर्डगाँउमा सेफ्टी ट्याङ्कीभित्रबाट उद्धार गरिएको शिशुको मृत्यु, आमा थुनामा



कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बच्चालाई बोर्डगाँउकै एक महिलाले जन्म दिएर सेफ्टी ट्याङ्कीमा फालेकी थिईन् ।
देवकला भुसालको घरको पछाडिको सेफ्टी ट्याङ्कीबाट शिशु फेला परेको हो । बिहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछि हेर्न जादा फेला पारेर पिपरा अस्पताल पुर्याएपछि प्रहरीलाई खबर गरिएको जनाईएको छ ।
अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछि शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया