

कोरोना रोकथामका लागि चीनमा खोप कार्यक्रमलाई प्राथमिकता



एजेन्सी
चीनले कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाउनुपर्नेमा चीनले जोड दिएको छ ।
चीनले कोरोना रोकथामका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै सङ्क्रमण रोकथाम गर्न बुस्टरकै दोस्रो मात्रा लगाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको हो ।
ज्येष्ठ नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकालाई पनि दोस्रो मात्रा दिइनुपर्ने मापदण्डमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएकाको खोजी गर्ने पनि खबरमा उल्लेख छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया