

झिंगा र लामखुट्टे जत्रो तोप

नयाँ दिल्ली
भारतमा महाराष्ट्रको औरंगाबादमा बस्ने विठ्ठल गोरेले एकदमै सानो तोप बनाएका छन्। उनले झिंगा वा लामखुट्टेजत्रो तोप बनाएका हुन्। उनले यो तोप तामा र काँसाबाट बनाएका हुन्।
यो तोपको लम्बाइ ५ एमएम, उचाई २.७ एमएम र चौडाई ३.५ एमएम छ। यसको वजन १४० मिलीग्राम छ। यसमा बारूद भरेर हल्का विस्फोट पनि गर्न सकिन्छ।
उनले अगलअलग आकारका धेरै तोप बनाएका छन्। सबभन्दा ठूलो तोप २६ किलोको रहेको उनी बताउँछन्। तर ठंलो भएकोले यसलाई सीमामा लैजान गारो हुने उनले बताए।
यसैकारणले उनले अलिक सानो तोप बनाउन लागे। त्यसबा प्रेरित भएर अझै साना तोप बनाउँदै गए। सोही क्रममा उनले जयपुरमा सानो तोप भएको खबर पाए। त्यसको आकार ११ मिलिमिटर लम्बाइको थियो। सबभ्दा सानो तोपको आकार भने ६ मिलिमिटर भएको थाहा पाएको उनले बताए।
आफू त्योभन्दा सानो तोप बनाउने सोचेर बनाएको उनले बताए। तोपबाहेक उनले केही साना ऐतिहासिक हतियारहरु पनि बनाएका छन्।
आफूले विश्वकै सानो तोप बनाएको विठ्ठल गोरेको दाबी छ। उनको नाम इण्डिया बुक अफ रेकर्ड्स र एसिया बुक अफ रेकर्डमा दर्ता छ। बीबीसी


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया