

अर्घाखाँचीमा कार दुर्घटना, पाँच जना घाइते




अर्घाखाँचीको शितगंगा नगरपालिका- २ झोलुंगे पुल नजिकै शनिबार कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। तनहुँ आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको कार दुर्घटना भएको हो।
मन्दिरको दर्शन गरी फर्कने क्रममा झोलुंगे पुल नजिकै कार दुर्घटना भएको स्थानीय सचिन बोहराले जानकारी दिए। गम्भीर घाइते ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा समान्य उपचारका लागि बुटवल रिफर गरिएको छ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया