

प्युठानमा थपिए २१ कोराना संक्रमित



भाद्र ३१प्युठान ।
प्युठानमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
थपिएका संक्रमितहरुमध्ये प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १, झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् ।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परीक्षणमा १४ देखि ६४ वर्ष सम्मका २१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये ५ महिला र अरु पुरुष छन।
हालसम्म प्युठानमा ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ५२ जनाले भने कोरोना जितेर घर फर्किएका छन् । त्यसमध्ये सक्रीय संक्रमितको संख्या कुल ४२ छ । यश अघि प्युठानमा कोरोनाका कारण २ जनाको मृत्यु भैसकेको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया