

भारतीय हास्य कलाकार रेड्डीको निधन



भदौ २३, एजेन्सी
तेलुगु अभिनेता जय प्रकाश रेड्डीको मंगलबार निधन भएको छ। उनको ७४ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो। उनको निधनले तेलगु फिल्म क्षेत्र शोकाकुल भएको छ। आंध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन चंद्रबाबु नायडूले जयप्रसाद रेड्डीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिएका छन्। दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित हास्य कलाकार उनी चरित्र अभिनेताले प्रख्यात थिए। उनले समरसिम्हा रेड्डी, नरसिंहा रायडु, रेडी, किक तथा कबड्डी कबड्डी जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। अन्तिम पटक महेश बाबु स्टारर रहेको ‘सारिलेरु निकेभरु’ फिल्ममा देखिएका थिए। यो फिल्म २०२० को जनवरीमा आएको थियो। सन् १९८८ मा वेंक्केटेस स्टारर फिल्म ‘ब्रम्हा पुथरुडु’ मा सब–इन्स्पेक्टरको भूमिकामार्फत उनले भारती फिल्म क्षेत्रमा डेब्यु गरेका थिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया