

१०औँ कपिलवस्तु डान्स आइडलको अडिसन शनिबार (भोली) हुँदै




कपिलवस्तु ।
१० औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिसन यहीँ फागुन २८ गते शनिबार अर्थात भोली हुने भएको छ । चैत्र ३ देखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिसन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिएका छन् ।
इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाँणले आग्रह गरे ।
आइडलमा प्रथम हुनेले नगद रु. १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धितीय हुनेले नगद रु. ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृतीय हुनेले नगद रु. ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने सघंका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिएका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया