

एमाले नेता गुप्ता सवार गाडी कपिलवस्तुमा दुर्घटना



कपिलवस्तु
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका स्थित वडा नम्बर १२ मा सवारी दुर्घटना भएको छ ।
बहादुरगन्ज देखी तौलिहवा जादैं गर्दा बर्गदी गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।
गाडीमा सवार नेकपा एमाले कपिलवस्तुमा नेता मंगल प्रसाद गुप्ता सहित चार जना समान्य घाइते भएका छन । लु २ च ६४५३ नम्बर जिप अपरन्हा ४ बजे दुर्घटनामा परेको हो । गाडी अनियंत्रित भई सडल देखि तल पल्टिएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया