

राप्रपा कपिलवस्तुले मनाउने भयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस



कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ। यहि पौष २७ गते उक्त दिवस मनाउन लागिएको राप्रपाले जनाएको छ। राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा १५१ सदस्यीय मुल समिति गठन गरेको छ। आज तौलिहवामा बसेको राप्रपाको बैठकले उक्त समिति गठन गरेको हो।
साथै बैठकले केन्द्रिय एकता महाधिवेसनमा निर्वाचित केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनसहित जिल्लाबाट निर्वाचित केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझी र प्रमोद मिश्रलाई फुलमाला र खादाले सम्मान गरिएको छ। त्यस्तै महाधिवेसनबाट पास गरिएको हिन्दु तथा राजसंस्था पुनःस्थापना र भ्रष्टचारविरुद्धको जनचेतना अभियान सम्पूर्ण स्थानिय तहमा गर्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश सदस्य देवेन्द्र किरण श्रीवास्तवले अबको दिनमा सबैको आशा र विश्वास राप्रपा माथी रहेको बताउनु भएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया