

वडाले गर्याे ज्येष्ठ नागरिकलाई सम्मान



रामबहादुर गन्धर्व । ज्येष्ठ नागरिक बाेझ हाेईनन हाम्रा सम्पती हुन भन्ने मुल नारा सहित कपिलवस्तु नगरपालिका ९नं.वडा कार्यालय जगदीशपुर कपिलवस्तुले आफ्ना वडा भित्र रहेका ७०बर्ष भन्दा माथिका ३सय जना बृद्व बृद्वा ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप १/१थान च्यावा प्रास,लाइट बितरण गरेको छ।त्यस्तै वडाले ६०/४०काे कार्यक्रम अन्तरगत कृषि क्षेत्रमा टेवा पु-याउन १सय५४जनालाई स्प्रे टंकी /१सय ३०जना किसानलाई २०किलो बराबरका् डेलिभेरी पाइप पनि बितरण गरेको छ। कार्यक्रम वडा न.९का वडाध्यक्षकाे अध्यक्षता साेही वडाका जनप्रतिनिधि ,स्थानीय समाजसेवीहरूकाे सहभागिता रहेको कार्यक्रम वडा सचिव विजय पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया