

बनको संरक्षण र सम्बर्धन गर्न झाडि सफाई



भलवाड ।
कपिलवस्तुको वाणगंगा ९ भर्लाबास उत्तमनगर टोलमा रहेको खत्खुते सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा आफ्नो दिगो बन बिकासमा आफ्ना बनका उपभोक्ता मार्फत झाडि सफाइ शुरु गरेको छ । हरेक बर्ष बनको संरक्षण सम्बर्द्धन गर्न झाडि सफाइ गर्ने काम निरन्तर रूपमा गर्दै आएको समुहका अध्यक्ष भिम बहादुर पुनले बताउनुभयो ।
बनको आम्दानीबाट गाउँमा भौतिक पुर्बाधारमा ३ किलोमिटर सडक ग्राभेल ,३ वटा सडकमा कल्भर्ट निर्माण ,वडागत वजेटको समपुरक वजेटमा सडक कालोपत्रे ,डिभिजन वन कार्यालयको समन्वयमा बसपार्कमा पार्क निर्माण जस्ता रचनात्मक कार्य गर्दै आएको अध्यक्ष पुनले बताउनुभयो ।
झाडि सफाई कार्यक्रममा सब डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख बसन्त थापाले सो बनको अनुगमन गरेका थिए । दिगो बन ६ दशमलव ५ हेक्टर क्षेत्रफलमा रहेको छ । यस बनमा २ सय ७ बन उपभोक्ताहरु आवद्ध रहेको समुहकी सचीव मोतिकला पुनले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया