

एमाले बाणगंगा ५ को नेतृत्व अर्याललाई



रामबहादुर गन्धर्व,कपिलवस्तु ।
जनताको बहुदलीय जनवाद –जिन्दावाद भन्ने मुल नारा सहित नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बाणगंङ्गा नगरपालिका वडा नं.५ को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न गरिएको छ । सम्पन्न भेलाले बाबुराम अर्याल अध्यक्ष रहने गरि पाँच जनाको पदाधिकारी सहित ३० सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा खडानन्द गौतम ,सचिवमा मधु पाण्डे ,उपसचिवमा जानकी चौधरी र पदम भट्टराई रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । जस मध्ये १२ सदस्य नगरप्रतिनिधिमा छनौट गरेको पनि भेलाले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका एमाले नेता भिष्मराज भुसाल ,चिरञ्जीवी गिरी ,युवराज पोख्रेल लगाएतले नव गठित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिएका छन् ।
बाबुराम अर्यालको अध्यक्षता ,पार्टीका बिभिन्न नेतृत्वमा रहेका प्रतिनिधिको सहभागीता रहेको कार्यक्रम खडानन्द गौतमको सञ्चालनमा सम्पन्न भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया