वडा स्तरीय सरसफाई कार्यक्रम सम्पन्न

नुरमोहम्मद खान ,कपिलवस्तु
मायादेवी गाउँपालिका वडा नं१ पकडीमा दुर्गा युवा क्लबको अगुवाईमा वडा स्तरीय सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ
सरसफाई पकडी गाउँ देखी मायादेवी गाउँपालिकाको कार्यलय सम्म भएको छ
वडा अध्यक्ष हरिगोविन्द चौधरीको अध्यक्षतामा तथा वडा सदस्य सलाहुद्दीन मुसलमानको अतिथित्य र त्याहाँका प्रतिनीधि दुर्गा युवा क्लब नागरिक समाज महिला संजाल ईलाका प्रहरी कार्यालय पकडीका प्रतिनीधि लगायतको चालिस जनाको उपस्थितीमा सम्पन्न भएको यस्तै वडा भित्ररहेको विद्यालय तथा मदरसामा सरसफाई समाग्री वितरण गर्ने वडा सचिव शिव प्रकाश वर्माले बताएका छन

प्रतिक्रिया

खबर सबै