

दुई वर्षपछि सुटिङ सेटमा साम्राज्ञी



कोरोना महामारीका कारण चलचित्रसम्बन्धी गतिविधि झन्डै २ वर्षदेखि लगभग बन्द छ।
जसले गर्दा धेरै अभिनेतारअभिनेत्री फुर्सदिला बनेका छन्। यसै क्रममा नयाँ पुस्ताकी चर्चित नायिका साम्राज्ञी शाह पनि नयाँ फिल्मका साथ पर्दामा नदेखिएको झन्डैै २ वर्ष नै भइसकेको छ।
तर पछिल्लो समय अन्य क्षेत्र खुला भएसँगै चलचित्र क्षेत्रका गतिविधि पनि बिस्तारै सुरु हुन थालेका छन्। यही असोज २१ गतेदेखि त देशभरका फिल्म हल पनि खुल्दै छन्।
त्यसअघि नै अभिनयमा फर्केकी अभिनेत्री साम्राज्ञीलाई दर्शकले अब चाँडै एउटा म्युजिक भिडिओमा देख्न पाउने भएका छन्। ट्रि इन्टरटेनमेन्टले निर्माण गरिरहेको ‘माया पिरेम’ बोलको म्युजिक भिडिओमा साम्राज्ञी देखिने भएकी हुन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया