

प्याब्सन बाणगंगाको अध्यक्षमा गोल्डेन होराइजनका प्रिन्सिपल अधिकारी चयन



कपिलवस्तु
निजि विद्यालयहरुको छाता संगठन नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाणगंगा नगरपालिकाको अध्यक्षमा दीपक अधिकारी चयन हुनु भएको छ । नगर स्थित गजेहडामा रहेको गोल्डेन होराइजनका प्रिन्सिपल रहनु भएका अधिकारीलाई आइतबार जितपुरमा आयोजित प्याबसनको दोश्रो अधिवेशनबाट सर्वसममत अध्यक्षमा चयन गरिएको हो ।
पाँच सदस्यीय समितिको सचिवमा भोजराज पोख्रेल, कोषाध्यक्ष नविन मरासिनी रहनु भएको छ । यस्तै नरेन्द्र भण्डारी र ललिता क्षेत्रीलाई सदस्यमा चयन गरिएको छ ।
राजु अधिकारीको अध्यक्षता, प्याब्सन जिल्ला अध्यक्ष शिव डुम्रेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अधिकारीले नीजि विद्यालयको समस्या र हकहितमा काम गर्ने बताउनु भयो ।
सचिव लेखनाथ पौडेलको संचालन र बुद्धि पौडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डुम्रे, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे र सल्लाहाकार बासुदेव घिमिरेले सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया