माेतिपुर-भलवाडमा आइतबार विद्धुत अवरुद्ध हुने

आइतबार भाेली कपिलवस्तुको भलवाडमा ५ घण्टा विद्दुत अवरुद्ध हुने भएको छ ।    माेतिपुर स्थित काेईली खोलामा पुल निर्माण कार्यका लागि विद्दुत पाेल स्थानान्तरण गर्ने कार्यका लागि केही घण्टा बिद्धुत लाइन काटिने प्राधिकरणले जनाएको छ । मोतिपुर तथा भलवाड क्षेत्रको बिजुली भोलि बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म अबरुद्ध हुने प्राधिकरणले उल्लेख गरेको छ ।

प्रतिक्रिया

खबर सबै