

दुर्लभ रेडपाण्डाको छाला सहित कपिलवस्तुमा ३ जना पक्राउ



कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट दुर्लभ रेड पाण्डाको छाला पुच्छर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
रेडपाण्डाको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले होटलको कोठा नंम्बर १०४ बाट २ वटा रेडपाण्डाको छाला र पुच्छर सहित झापा विर्तामोड नगरपालिका वडा नं. ५ सनिश्चरे बस्ने बर्ष २९ को खगेन्द्र पुरी सोही ठाँउ निवासी बर्ष ३२ को आशिष जोगी र बर्ष २६ को सौरब राजवंशी लाई पक्राउ गरेको र थप अनुशन्धान भैरहेको बताएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया