

चितवन र नवलपरासीमा डुबानको खतरा

चितवन
भारी वर्षाका कारण चितवन र नवलपुर क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहान भारी बर्षा भएको र थप हुनसक्ने हुँदा खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाले जनाएको छ । यस्तै नदी तटिय क्षेत्र र डुबान हुने क्षेत्रमा जोखिम भएकाले सतर्क हुन पनि महाशाखाले आग्रह गरेका छ ।
यस्तै नवलपरासीको अरुङग र आसपासको क्षेत्रमा पनि भारी वर्षा भइरहेकाले डुबानको सम्भावना छ । सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा विपद्को जोखिम भएकाले सतर्क हुन महाशाखाले जनाएको छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया