

ह्याकरले बनाए नेपाल राष्ट्र बैंकको नक्कली फेसबुक पेज, विश्वास नगर्न आग्रह



काठमाण्डौँ
नेपाल राष्ट्र बैंकको नाममा नक्कली फेसबुक पेज बनाएर गलत सूचनाहरु जारी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा नक्कली फेसबुक पेज बनाएर विभिन्न सूचना जारी भएको भन्दै त्यो आधिकारिक नभएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको अहिलेसम्म कुनै पनि आधिकारिक फेसबुक पेज नरहेकोसमेत जनाएको छ । ‘यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनै पनि सूचना प्रबिष्ट नगर्नुहुन सुम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारइ गराइन्छ,’ नेपाल राष्ट्र बैंकले सूचनामा भनेको छ ।
यसरी अनधकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानुन बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्वसाधरणामा नेपाल राष्ट्र बैंकले अनुरोधसमेत गरेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया