

कपिलवस्तुमा बाख्राको खोरबाट बन्दुक बरामद



कपिलवस्तु ।
कपिलवस्तुमा बाख्राको गोठबाट प्रहरीले दुई थान बन्दुक तथा जनावरलाई पासो लगाउने जाल बरामद गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्राको खोरमा लुकाई राखेको हातहरियार प्रहरीले बरामद गरेको छ ।
गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
हाथहथियारमा १२ बोर, बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अन्दाजी ३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अस्लम मुसलमानको खोत तलास तथा हाथहथियार बारे अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया