

गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु



गुल्मी
गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालक काे मृत्यु भएको छ।जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीस्थित पञ्चपोखरी भन्ने स्थानमा ट्रकमा ओट लगाउने क्रममा मृत्यु भएको हाे मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले घर भएका २० वर्षीय गगन घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ट्रक राेक्ने क्रममा सहचालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिनु भयाे।ट्रक चालक लाई नियन्त्रणमा लिएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया