

प्युठानमा थपिए २८ जनामा कोरोना संक्रमित



भदौ १,प्युठान। प्युठानमा आइतबार थप २८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै प्युठानमा कुल सङ्क्रमितको सङ्ख्या ४०५ पुगेको छ । यश मध्ये सक्रीय संक्रमितको संख्या जम्मा ६८ जना रहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परिक्षणमा सरुमारानी गाउँपालिकाका १७ जना, स्वर्गद्वारी नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित सबै क्वारेन्टाइनमा रहेका ब्यक्ति हुन।संक्रमित १ देखी ६४ बर्ष उमेर समुहका ७ महिला र २१ पुरुष रहेका छ्न।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया