

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया युरोपा लिगको उपाधि नजिक


ई–साझाकुरा, भदौ १
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनलमा सेभियाले युनाइटेडलाई २-१ गोलले हराएको हो। खेलमा अग्रता भने युनाइटेडले खेलेको नवौं मिनेटमा लियो। मार्स्कोस रास्फोडलाई सेभियाका डिएगो कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे।



खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया