

ब्यापारी माथि परेको प्रभावलाई उचित तवरले सम्बोधन गर्न नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुको माग



कपिलवस्तु
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले एक बिज्ञप्ती निकाल्दै स्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले कोभिड १९ को दोस्रो चरणको महामारी बाच बच्न स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
संगठनका अध्यक्ष हुमनाथ पौडेल र महासचिव खिमानन्द पौडेल(कोपिल)द्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण ब्यवसायी र सर्वसाधारणलाई सुरक्षित तवरले कारोबार गर्न आग्रह गरिएको छ ।
साथै महामारीले समस्त उद्योगी तथा ब्यापारी माथि परेको प्रभावलाई उचित तवरले सम्बोधन गर्न माग गरिएको छ ।
साथै यस जटिल अवस्थामा सबै मिलेर सम्र्पक समन्वयमा कोरोना नियन्त्रणका लागी निरन्तर लाग्नु पर्ने महासचिव खिमानन्द पौडेल(कोपिल) ले बताए ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया