

कपिलवस्तुमा आजबाट निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् ?



कपिलवस्तुमा
कपिलवस्तुमा आजबाट निषेधाज्ञा सुरु भएको छ । २ दिनअघि बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकको निर्णय अनुसार गएराति देखि निशेधाज्ञा लागु भएको हो । अब निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प हुने छन् ।
अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहने प्रशासनले जनाएको छ । निशेधाज्ञा उलंघन गर्ने जोसुकैलाई संक्रामक रोग ऐन अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
बाहिर हिँड्दा मास्क नलगाएको र नियम उलंघन गरी भीडभाड गरेको, अत्यावशयक बाहेकका पसल र सेवा गर्नेमाथि प्रहरी निर्मम बन्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।
के के खुल्ने, के के नखुल्ने हेर्नुहोस् ।




खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया