कपिलवस्तुको वाणगंगामा कोरोनाका कारण एकको मृत्युु

कपिलवस्तु

कपिलवस्तु जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको हो ।
नगरको वडा न. ११ बनकटवा निवासी ४८ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो । अहिले जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

खबर सबै