चिसो बढेपछि ३ दिनका लागि निजी विद्यालय बन्द

नवलपरासी । अत्याधिब चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द गरिएको छ।
लगातार बढेको चिसोको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएकोले आजदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले बताएका छन्। विद्यालयमा बुधबारदेखि पुनस् पठनपाठन हुनेछ।
पश्चिम नवलपरासीमा पछिल्लो एक सातादेखि लगातार चिसो बढ्दै गैरहेको छ। चिसो बढेसँगै जनजीवन पनि प्रभावित छ।
प्याब्सनमा ९६ वटा स्कुल आवद्ध छन्। प्याब्सनमा आवद्ध बाहेकका विद्यालय भने सञ्चालनमै छन्।

खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा

प्रतिक्रिया