

राजदूत डा खतिवडाबाट पद तथा गोपनीयताको शपथ

अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडा सपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित कार्यक्रममा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया