

इरान–इजरायल युद्धमा परेर यूएईमा एक नेपालीको मृत्यु


शनिबारदेखि सुरु भएको इरान–इजरायल युद्धमा परेर एक नेपालीको ज्यान गएको छ ।
ज्यान जाने यूएईमा कार्यरत नेपाली हुन् । यूएईको चर्चित समाचार अखबार गल्फ न्युजले इरानी मिसाइल हमलामा परेर मृत्यु भएका तीन दक्षिण एसियालीमा एक नेपाली भएको उल्लेख गरेको छ ।
तर नाम भने खुलेको छैन । मृत्यु हुनेमा एक नेपालीसहित पाकिस्तानी र बंगलादेशी एक–एक नागरिक छन् । घटनामा तीन जनाको मृत्यु हुनाका साथै ५८ जना घाइते भएका समाचारमा उल्लेख छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया