
बुद्धभूमिमा पाँच वर्षे सामुदायिक दूरदृष्ट्टि योजना निर्माण कार्यक्रम सम्पन्न

पुर्णचन्द्र परियार, कपिलवस्तु । कपिलवस्तु बुद्वभूमि नगरपालिका वडा नम्बर -२,गाेरुसिङ्र्ड्सागेमा सामुदायिक दूरदृष्टी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “दिगाे शान्त, विकसा र समृद्धिको साझा परकिल्पना र पहल” भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा नगर युवा परिषद्, उद्योग वाणज्यि संघ, मेलमिलापकर्ता, संवाद सहजकर्ता तथा अन्य सरोकारवालासहित ५२ जना स्थानीय नागरिक सहभागी भएका थिए ।
कार्यक्रमको प्रारम्भिक सत्रपछि सहभागीहरू विभिन्न समूहमा विभाजन भई आफ्ना-आफ्ना वडाका सामाजिक समस्या, विकासका आवश्यकता, अवसर र चुनौतीहरूको विस्तृित विश्लेषगण गर्न जुटेका थिए । प्रक्रयिाबाट आगामी पाँच वर्षका लागी सामुदायिक दूरदृष्टी योजना तयार गरिएको हो।
बुद्धभूमीका १० वटै वडाका प्रतिनिधीले समुदायका प्रमुख समस्या, स्थानीय स्रोत-साधन, अवसर-चुनौती तथा नगरको दीगो भविष्यका साझा प्राथामिकताहरू पहिचान गर्दै सामूहिक दृष्टकोणमा आधारित योजना निर्म ाणछ गरेका छन्। सहभागीहरूले यस अभ्यासले नगरको वास्तविक अवस्था बुझ्न, सम्भावित समाधान खोज्न र दीगो विकसाका लागी जिम्मेवारीबाेध र सामूहिक सोच र्निर्माण गर्न ठूलो योगदान पुर्याएको बताएका छन्।
तयार गरीएको योजना नगरपालिकालाई हस्तान्तरण गरिएको छ, जसले आगामी वार्षिक योजना र विकास कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र प्राथमिकताहरू समावेश गर्न मद्दत गर्ने विश्वष व्यक्त गरिएको छ ।
कार्यक्रमको संचालन तथा सहजीकरण प्रो पालिका कार्यकारी निर्देशक बाबुराम पौडेल र कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले गरेका थिए । उनीहरुले समुदायकै नेतृत्वमा समस्या पहचान र समाधान खोजीमा आधारित योजना प्रक्रियाले स्थानीय तहमा शान्र्त, सुशासन र पारदर्शिता अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्ग ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया