बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो ।
दुर्घटनापछि स्थानियले उनलाई देखेको र मृत्यु भइ सकेको बताएका थिए ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीका बर्ष ३० का हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया