

शिवराज नगर स्तरीय प्रेस चौतारी नेपालकाे अध्यक्षमा गिता पाैडेल चयन


रामबहादुर गन्धर्व । कपिलवस्तुकाे शिवराज नगर स्तरीय प्रेस चौतारी नेपाल काे अध्यक्षमा गिता पाैडेल चयन भएकि छिन् । जसकाे उपाध्यक्षमा यशाेधा सुनार,सचिवमा आरती परियार ,सह-सचिवमा लालु चौधरी ,काेषाध्यक्षमा गौतम यादव र सदस्यहरूमा सबिना अधिकारी ,कमला काफ्ले ,हसिना थारू लगायत रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिदै प्रेस नेपालका लुम्बिनी पेरदेश महासचिव हरि अधिकारीले संगठनलाई मजबुत बनाउन सबैले आ आफ्नाे तर्फबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जाेड दए। जिल्लाकाे शिवराजमा भएको दाेस्राे अधिवेशनमा चौतारीका जिल्ला ईन्चार्ज रामप्रघट काेरी ,जिल्ला अध्यक्ष बाबुराम रायमाझी ,नगर पार्टी उपसचिव गाेपाल बन्जाडे चौतारीका प्रदेश सदस्य कमल बिष्ट ,स्थानीय सञ्चारकर्मी लगायतको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रम केशव बेलबासेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया