उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने

 सरकारले आगामी वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै