

टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन



तिब्बतबाट नेपालतर्फ आएको बाढीमा परी रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
टिमुरे बीओपीमा रहेका अन्य २५–३० जना सशस्त्र प्रहरी भने सुरक्षित रहेको जनाइएको छ ।
चीनको तिब्बतबाट अचानक आएको बाढी रसुवामा प्रवेश गर्दा सो क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति गरेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया