

पाल्पा : तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु





पाल्पाको तिनाउ गाउँपालिका डुम्रे खोलामा माछा मार्नेक्रममा ढुङ्गाले च्यापिएर एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ–५, चर्चरेका १३ वर्षीय बालक सुरेश रास्कोटीको बुधबार दिउँसो ढुँगाले च्यापिएर मृत्यु भएको हो ।
स्थानीय लालबहादुर रास्कोटीका छोरा छोरा सुरेश दिउँसो ४ बजेको समयमा खोलामा माछा मार्नेक्रममा ढुँगाले च्यापिएका थिए । घटना बारे जानकारी प्राप्त भएलगत्तै त्यहाँ पुगेको प्रहरी टोलीले उद्धार गरी उपचकार लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया