कक्षा १२ को परीक्षा वैशाख ११ देखि (हेर्नुस् तालिका)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै बोर्डले २०८२ वैशाख ११ गतेदेखि हुने गरी परीक्षातालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा २०८२ वैशाख २४ मा सकिनेछ । हेर्नुस् तालिकाः

प्रतिक्रिया