भ्रामक इमेलहरू आएमा प्रतिक्रिया नदिनु : प्रहरी

काठमाण्डौ : नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ ।
ब्यूरोले विज्ञप्ति निकालेर साइबर ब्यूरोलगायत अरु प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स अर्थात भ्रामक भएको भन्दै कुनै प्रतिक्रिया नदिन पनि आग्रह गरेको छ । त्यस्ता प्रकृतिका इमेलहरूको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन ब्यूरोले अनुरोध गरेको हो ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया