

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालमाथि मुद्दा चलाउन अनुमति




भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । गृह मन्त्रालयले केजरीवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी) लाई स्वीकृति दिएको हो ।
गएको वर्षको नोभेम्बरमा सर्वाेच्च अदालतले लोकसेवकमाथि मुद्दा चलाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने आदेश दिएको थियो । केजरीवाललाई ईडीले रक्सी मुख्य योजनाकार मान्दै आएको छ ।
केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई रक्सी घोटाला प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणमा संलग्न भएको आरोपमा सम्पत्ति शुद्धीकरण अधिनियम (पीएमएलए) अन्तर्गत मुद्दा चलाउन ईडीलाई निर्देशन दिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया